नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

 सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराएका छन् । धनगढीस्थित प्रदेशप्रमुखको कार्यालयमा मुख्यमन्त्रीलाई नेपालको संविधानको धारा, १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् । विसं २०७९ को निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट कैलाली निर्वाचन क्षेत्र ४ को प्रदेशसभा

नाउपाका पाँच सांसदले प्रदेश प्रमुखलाई भने– सोडारीलाई हाम्रो समर्थन छैन (पत्रसहित)

कैलाली । सुदूरपश्चिम प्रदेशका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का पाँचजना सांसदहरूले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन् । उनीहरुले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै यस्तो बताएका हुन् ।      उनीहरुले सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा कैलाश चौधरी र टिका थापाले हस्ताक्षर गरेर समर्थन गरेको भन्ने कुरा गैरसंवैधानिक,

सुदूरपश्चिम सरकारमा तत्काल सहभागी नहुने एमालेको निर्णय

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले तत्काल सहभागी नहुने भएको छ । आज सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले तत्काल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।   ‘अहिलेलाई समर्थन गर्ने र बाहिरबाट सहयोग गर्ने निर्णय गरेका छौँ ’ उनले भने, ‘अर्काे निर्णय नहुँदा सम्म

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त, आजै शपथको तयारी

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् ।   एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका थिए । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री सोडारीले आजै शपथ लिनेछन् ।

सुदूरपश्चिम मुख्यमन्त्रीमा सोडारीको दाबी पेश

धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्रीको विवाद सकिएको छ । नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन ।  

epaschimtoday

सुनको भाउ आज तोलामा छ सय रुपैयाँले घट्यो

काठमाण्डौ : सुनको भाउ आज तोलामा छ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक लाख ३८ हजार छ सयमा रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

२०८१ बैशाख ६ बिहीबार
paschimtoday
epaschimtoday

नयाँ दिल्लीमा आरजुले गराइन् थाइराइडको शल्यक्रिया

२०८० चैत १५ बिहीबार
paschimtoday

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाको भारतमा थाइराइडको शल्यक्रिया गरिएको छ । नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा बुधबार उनको शल्यक्रिया गरिएको स्वकीय सचिव कमल रावलले विज्ञप्तिमार्फत् जनाएका छन् । आरजुको स्वास्थ्य हाल सुधारोन्मुख रहेको र

epaschimtoday

एप्पललाई उछिन्दै पहिलो स्थानमा सामसुङ 

काठमाडौं: विश्व स्मार्टफोन बजारमा एप्पललाई उछिन्दै सामसुङ स्माटफोन सेल्समा अगाडि आएको छ । सन् २०२४ को पहिलो त्रैमासमा आईफोनलाई उछिन्दै सामसुङ पहिलो स्थानमा आएको हो । डेटा रिसर्च कम्पनी ‘आईडीसी’ का

२०८१ बैशाख ६ बिहीबार
paschimtoday
epaschimtoday

किन्नी झरनामा बढ्दै पर्यटक

२०८१ बैशाख ६ बिहीबार
paschimtoday

बाजुराको त्रिवेणी नगरपालिका–५ मा रहेको किन्नी झरनामा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।  पछिल्लो समय यो झरनाको सामाजिक सञ्जालबाट प्रचारप्रसार हुँदै गएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।  करिब ७० फिट उचाइबाट झर्ने यो

epaschimtoday

नयाँ वर्ष

२०८० चैत ३० शुक्रबार
'.दीर्घराज उपाध्याय.'
epaschimtoday

ठक्करेलाई धौलेइ चिठ्ठी

२०८० चैत १५ बिहीबार
paschimtoday
epaschimtoday

शब्द

२०८० चैत ५ सोमबार
paschimtoday
epaschimtoday

आकृति

२०८० चैत ४ आइतबार
'.हिक्मत थापा.'