नेपाल आइपुगे कतारी राजा आमिर शेख
११ वैशाख, काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन । उनलाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान स्वागत गरिएको छ । आफ्नो निजी विमानमा दिउँसो ३स्३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए । त्यसपछि उनलाई नेपाली सेनाको टोलीले