नेपाल आइपुगे कतारी राजा आमिर शेख

११ वैशाख, काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन ।  उनलाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान स्वागत गरिएको छ  । आफ्नो निजी विमानमा दिउँसो ३स्३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए । त्यसपछि उनलाई नेपाली सेनाको टोलीले

गेटा आँखा अस्पतालमा ९ महिनामा १७ हजार बढीका आँखाको शल्यक्रिया

कैलाली : कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले मातहतका अन्य अस्पताल तथा सर्जिकल सेन्टरसहित चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १७ हजार चार सय आठ जना बिरामीका आँखाको शल्यक्रिया गरेको हो । त्यसमध्ये १२ हजार तीन सय ८५ जनाको

द्वारिकाका नाममा करोडौं खर्च, स्मारक अलपत्र

बैतडी, वैशाख ११ गते । द्वारिकादेवी ठकुरानीका नाममा प्रदेश र स्थानीय सरकारले विभिन्न कार्यक्रम गरि करोडौं रुपियाँ खर्च गरे पनि उहाँको स्मारकको जीर्णोद्धार गर्न कुनै कार्यक्रम नल्याएपछि सालिक ढल्ने अवस्थामा पुगेको छ ।  द्वारिकादेवीका नाममा सुदूरपश्चिम प्रदेश सरकारले महिला सशक्तिकरण कार्यविधि बनाएर एक करोड ८० लाख रुपियाँको तालिममा खर्च गरिसकेको

देखियो अति सङ्कटापन्न खरमजुर

धनगढी, वैशाख ११ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अतिसङ्कटापन्न खरमजुर देखिएको छ । जङ्गल सफारीका क्रममा घाँसे मैदानमाथि उड्दै गरेको अवस्थामा खरमजुर देखा परेको नेचरगाइड महानन्द जोशीले जानकारी दिए।  यसअघि चैत दोस्रो साता शुक्लाफाँटामा गरिएको खरमजुर गणनाका क्रममा सो प्रजातिको चरा एउटा पनि फेला परेका थिएनन् । शुक्लाफाँटामा केही सङ्ख्यामा खरमजुर रहेको तथ्याङ्क

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार बिहान लुमुट शहरमा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ । यी हेलिकप्टरले रोयल मलेसियन नौसेना परेडका लागि प्रशिक्षण गरिरहेका थिए । दुर्घटनामा हेलिकप्टरमा रहेका सबै १० जनाको ज्यान

epaschimtoday

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २७ सयले घटेर १ लाख ३५ हजार ५०० मा कारोबार भइरहेको छ

२०८१ बैशाख ११ मंगलबार
paschimtoday
epaschimtoday

गेटा आँखा अस्पतालमा ९ महिनामा १७ हजार बढीका आँखाको शल्यक्रिया

२०८१ बैशाख ११ मंगलबार
paschimtoday

कैलाली : कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले मातहतका अन्य अस्पताल तथा सर्जिकल सेन्टरसहित चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १७ हजार चार

epaschimtoday

अब ह्वाट्सएपमा इन्टरनेट बिनै फोटो र फाइल पठाउन सकिने

काठमाडौँ । हालैका दिनमा म्यासेजिङ एप ह्वाट्सएपले एक पछि अर्को गर्दै फिचरहरुमा काम गरिरहेको छ । एपले अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने फिचरमा काम गरिरहेको छ । 

२०८१ बैशाख ११ मंगलबार
paschimtoday
epaschimtoday

किन्नी झरनामा बढ्दै पर्यटक

२०८१ बैशाख ६ बिहीबार
paschimtoday

बाजुराको त्रिवेणी नगरपालिका–५ मा रहेको किन्नी झरनामा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।  पछिल्लो समय यो झरनाको सामाजिक सञ्जालबाट प्रचारप्रसार हुँदै गएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।  करिब ७० फिट उचाइबाट झर्ने यो

epaschimtoday

नयाँ वर्ष

२०८० चैत ३० शुक्रबार
'.दीर्घराज उपाध्याय.'
epaschimtoday

ठक्करेलाई धौलेइ चिठ्ठी

२०८० चैत १५ बिहीबार
paschimtoday
epaschimtoday

शब्द

२०८० चैत ५ सोमबार
paschimtoday
epaschimtoday

आकृति

२०८० चैत ४ आइतबार
'.हिक्मत थापा.'