Close This

नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि,४ जनाको मृत्यु

सोमबार माघ १०, २०७८/ Monday 01-24-22
Paschim Today

काठमाडौँ,१० माघ । नेपालमा थप १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

२१ हजार २०१ नमुना परीक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार २५४० संक्रमित निको हुँदा ४ जनाको मृत्यु भएको छ । हाल देशभर ८२ हजार ५५० सक्रिय संक्रमित छन् ।