नागरिकता विधेयकको विरोधमा राँके जुलुस 

आइतबार श्रावण ८, २०७९/ Sunday 07-24-22
Paschim Today

धनगढी, ८ साउन । सुदूरपश्चि प्रदेशको अस्थायी राजधानी धनगढीमा नागरिकता विधेयकको विरोधमा राँके जुलुस प्रदर्शन गरिएो छ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि राँके जुलुस प्रदेश गरेको हो ।