Close This

उपत्यकामा तिहारको झिलिमिली

सोमबार कार्तिक २७, २०८०/ Monday 11-13-23
Paschim Today

काठमाण्डौं, २७ कात्तिक ।
ललितपुरको सन्तानेश्वर मन्दिरबाट देखिएको काठमाडौं, ललितपुर र भक्तपुरका बिभिन्न स्थानहरु । उपत्यकाका तीन वटै जिल्ला तिहारको झिलिमिलीले उज्यालोमय भएका छन् ।

तस्वीर सौजन्य : फोटो लाईब्रेरी