सुदूरपश्चिम मुख्यमन्त्रीमा सोडारीको दाबी पेश
बिहीबार बैशाख ६, २०८१/ Thursday 04-18-24
Paschim Today
धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्रीको विवाद सकिएको छ ।
नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन ।
तपाईको प्रतिक्रिया