Close This

बझाङमा सर्वदलीय बैठक बस्यो ,केही बेरमा मतगणना सुरु हुने

आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24
Paschim Today

कैलाली । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाको लागी सर्वदलीय बैठक सुरु भएको छ ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बैठक सुरु भएको हो । बैठकले आचारसंहितामा तयार गर्ने छ । त्यसलगत्तै मतगणना सुरु गर्ने बताइएको छ ।

शनिवार भएको उपनिर्वाचनमा यहाँ ४९.१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।