Close This

आइसक्रिम बेच्ने धनगढीका रानाको मृत्यु

आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24
Paschim Today

धनगढीः आइसक्रिम बेच्ने कैलालीको धनगढीका कोनारद रानाको मृत्यु भएको छ । हिजो (शनिबार) कञ्चनपुरको पुनर्वास नगरपालिका–१० दोदास्थित धनगढी–बेलौरी हुलाकी सडकखण्डमा दोदाबाट विकाशबस्ती लैजादै गरेको आइसक्रिम बेच्ने साइकल (ठेला गाडी) अनियन्त्रित भएर गम्भिर घाइते भएका रानाको मृत्यु भएको हो। आइसक्रिम बेच्ने साइकल ठेलागाडी सडकबाट करिब ५र६ फिट तल खसेको थियो।

शनिबार साँझ चालक धनगढी उपमहानगरपालिका–१५ का ३० वर्षीय राना गम्भिर घाइते भएर मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा राति नै मृत्यू भएको प्रहरीले जनाएको छ। घटनाको विषयमा इलाका प्रहरी कार्यालय