Close This

बझाङ प्रदेशसभाको प्रारम्भिक रुझानमा एमालेको अग्रता, कांग्रेसले पछ्याउँदै

आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24
Paschim Today

बझाङ, १६ बैशाख ।

बझाङमा भएको प्रदेश सभाको उपनिर्बाचनको शुरुवाती मत गणनामा नेकपा एमालेले अग्रता कायम गरेको  छ ।  

एमालेका उम्मेदवार दमन भण्डारीले १५७ मत ल्याउदा नेपाली काँग्रेसका उम्मेदवार अविशेक सिंहले १३२ मत पाएका छन् ।

माओवादीका उम्मेदवार जनक बुढाले ४७ मत पाउँदा किशोर खड्का (राप्रपा) ले १ मत र दिल बहादुर सिंह (समाजवादी)  ले ५१ पाएका छन् ।

छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ बाट मतगणना सुरू भएको हो । अहिले सम्म ४ सय मत गणना भएको छ ।