Close This

लम्कीमा एक जनाको घरमा आगलागी

आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24
Paschim Today

धनगढीः कैलालीको लम्कीमा एक जनाको घरमा आगलागी भएको छ। लम्कीचुुहा नगरपालिका–३ वादीवस्तीका पारस वादीको घरमा विधुतको तार सर्ट भई आगलागी भएको प्रदेश आपतकालीन सञ्चालन केन्द्र धनगढीले जनाएको छ।

आगलागीबाट घरमा रहेको अन्नपात, लुगाकपडा जली नष्ट भएको मानविय चौपाया क्षति भने कहि भएको छैन्। स्थानीय, प्रहरी र दमकलको सहायताले आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको हो।