बझाङमा फेरि एमालेको अग्रता, अभिषेकलाई भन्दा दमनलाई ९ मत बढि
सोमबार बैशाख १७, २०८१/ Monday 04-29-24
Paschim Today
कैलाली । बझाङमा एमाले र काङ्ग्रेसबिच रोचक प्रतिस्पर्धा भइरहेको छ । कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमाले उम्मेदवार दमन भण्डारी अगाडी बढेका छन् ।
भण्डारीले ९ हजार ८८९ मत पाउँदा सिंहको ९ हजार ८८० मत पाएका छन् । अब तलकोटका ४ वडा र साइपाल गाउँपालिकाको मत गणना गर्न बाकी छ ।
तपाईको प्रतिक्रिया