Close This

सुहाङले लिए शपथ

बुधबार बैशाख २६, २०८१/ Wednesday 05-08-24
Paschim Today

काठमाडौं । नेकपा ९एमाले०का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

बुधबार सिंहदरबारस्थित कृषि समितिको सभाहलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । नेम्वाङ गएको वैशाख १५ गते भएको उपनिर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका थिए ।