Close This

धनगढीमा मोटरसाइकल चोरी

बुधबार असार १९, २०८१/ Wednesday 07-03-24
Paschim Today

धनगढीः धनगढी उपमहानगरपालिका– वडा नम्बर १४ बाट मोटरसाइकल चोरी भएको छ।

धनगढी (१२ जुगेडा घर भएका चिनप्रसाद जैशीको असार १६ गते धनगढी (१४ फूलबारी स्याउले बजारबाट मोटरसाइकल चोरी भएको हो।

१६ गते राति करिब २ देखि ४ बजेको समयमा १६० सिसीको निलो रङको सुप्रप ०१(००५ प ९८०९ नम्बरको अपाची मोटर साइकल चोरी भएको जैशीले बताए।