लोक सेवा नियमावली २०७९ संशोधन

शुक्रबार जेठ ३१, २०८२/ Friday 06-13-25
Paschim Today

काठमाडौँ- लोक सेवा आयोग नियमावली, २०७९ संशोधन गरिएको छ । 

लोक सेवा नियमावली, २०७९ को पहिलो संशोधन २०८२ मा व्यवस्था भई संगठित संस्थाको परीक्षा एकीकृत तथा संयुक्त हुने गरी कानूनी व्यवस्था भएको हो । 

अब अप्राविधिकतर्फका चौथो, पाँचौँ र छैठौँ सातौंं तहका पदहरूको पूर्व योग्यता परीक्षाको विज्ञापन लोक सेवाले गर्नेछ । 

उक्त परीक्षा उत्तीर्ण भएका उम्मेदवारले मात्र मूल परीक्षामा सहभागी हुन पाउनेछन् ।