धनगढीमा स्कुल बसमा हाइस ठोकियो
सोमबार असार २, २०८२/ Monday 06-16-25
Paschim Today

धनगढीः कैलालीको धनगढीमा स्कुल बसमा हाइस ठोकिएको छ।
धनगढीको बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेक अगाडि स्कुल बसमा हाइस ठोकिएको हो।
नेपाल वेष्टन कलेजको सुदूरपश्चिम प्रदेश ०१००१ क २१९७ नम्बरको बसमा सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १७०७ नम्बरको हाइस ठोकिएको हो। तीन जना घाइते भएका प्रहरीले बताएको छ।
तपाईको प्रतिक्रिया