भिजिट भिसा प्रकरणलाई संसद्मा थप चर्काउन रास्वपाको निर्देशन
बिहीबार असार ५, २०८२/ Thursday 06-19-25
Paschim Today
-17501519152025-06-19-11-59-28.jpeg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणलाई संसद्मा थप चर्काउन निर्देशन दिएको छ ।
बुधबार बसेको पार्टीको सचिवालय बैठकले उक्त प्रकरणमा अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन निर्देशन दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

यस्तै, बैठकले केन्द्रीय विभागहरुमा मनोनयन तथा जिम्मेवारी हेरफेर गरेको छ । नीति तथा विचार विभागको प्रमुखको जिम्मेवारी डा. स्वर्णिम वाग्लेलाई दिइएको छ भने राजन गौतम कृषि विभाग प्रमुख बनेका छन् ।
तपाईको प्रतिक्रिया