धनगढीमा पनि जेनजीको प्रदर्शन
सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today

धनगढी । सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीले धनगढीमा पनि प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेट अगाडि विभिन्न ब्यानरसहित प्रदर्शन गरिरहेका छन् ।
‘जनताको पैसा जनताकै लागि’, ‘जनताको पसिना नेताको ऐश होइन’, जनताको आवाज रोकिँदैन कहिल्यै लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
तपाईको प्रतिक्रिया