सुदूरपश्चिमका खनाल द भ्वाईस किड्स सीजन- ५ को फाईनल चरणमा
बुधबार श्रावण २७, २०८३/ Wednesday 08-12-26
Paschim Today
धनगढी, २९ श्रावण ।
सुदूरपश्चिमका सम्राट खनाल रियालिटी शो द भ्वाईस किड्स सीजन -५ को फाईनल चरणमा पुगेका छन् ।
कैलालीको टीकापुर नगरपालिका १ का खनाल द भ्वाईस किड्स सीजन -५ को फाईनल चरणमा पुग्ने सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी हुन् ।
उनका बुवा सम्राट खनालले सुदूरपश्चिमको मान, शान र सम्मानको रक्षाका लागि भोट गरेर सहयोग गर्न सबैसंग अपिल गरेका छन् ।
खल्ती एप वा क्युआर स्क्यान गरी शनिवार राति ९ : ३० बजे खनाललाई भोट गर्न सकिनेछ ।




-1200x5602026-08-16-03-37-38.jpeg)



तपाईको प्रतिक्रिया