Close This

एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

बिहीबार बैशाख १३, २०८१/ Thursday 04-25-24
Paschim Today

काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट एसियाली क्षेत्रको ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ प्राप्त गरेको छ । 

आईसीसीले बुधबार राति ‘आईसीसी रिजनल डेभलपमेन्ट अवार्ड’ को सूची सार्वजनिक गरेको हो । त्यसमा एसियाबाट नेपाल क्रिकेट संघ ९क्यान० ले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ प्राप्त गरेको हो ।