जिल्ला अदालत कैलालीबाट दोसी ठहर एक जना पक्राउ

बुधबार जेठ १५, २०८२/ Wednesday 05-28-25
Paschim Today

धनगढीः जिल्ला अदालत कैलालीबाट दोसी ठहर एक जना पक्राउ परेका छन्

जिल्ला अदालत कैलालीको फैसलाले हात हतियार खरखजना तथा अपराधिक लाभ मुद्दामा ६ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका-२ बस्ने ३० वर्षीय रमेश शाही पक्राउ परेका छन्। शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको बताएको छ।