जिल्ला क्रिकेट संघ चितवनका अध्यक्ष सुदिप पियाको निधन
शनिबार जेठ ३२, २०८२/ Saturday 06-14-25
Paschim Today

काठमाडौं । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कालगायत विभिन्न क्रिकेट संवद्ध व्यक्तित्वहरूले पियाको निधनबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
पिया गत २०८० साउनमा अध्यक्षमा निर्वाचित भएका थिए ।
पियाले चितवन जिल्लामा क्रिकेट र खेलाडीको हितमा महत्वपूर्ण कामहरू गर्दै आएका थिए ।
तपाईको प्रतिक्रिया