लागूऔषध मुद्दामा फरार धनगढीका एक किशोर पक्राउ
सोमबार असार २३, २०८२/ Monday 07-07-25
Paschim Today
_52025-07-07-10-54-57.jpeg)
धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीका एक किशोर पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय र ३ हजार जरिवाना तोकिएको कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन्। किशोरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार धनगढी उपमहानगरपालिका–१ अदालत रोडबाट पक्राउ गरेको जनाएको छ।
तपाईको प्रतिक्रिया