बझाङ-बैतडी सडकखण्ड पुर्ण रुपमा अवरुद्ध
शनिबार असार २८, २०८२/ Saturday 07-12-25
Paschim Today

धनगढी । बैतडीको जयपृथ्बी राजमार्गअन्तर्गतको बझाङ-बैतडी सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।
सुर्नया गाउँपालिका-७ नाचन्थलि स्थित जयपृथ्बी राजमार्गमा बझाङ-बैतडी सडकखण्डको भन्ज्याङ भन्ने स्थानमा सडक माथिबाट पहिरो आएपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको हो ।
प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया