काठमाण्डौंमा जेन जीमाथि प्रहरीले चलाएको गोली लागेर मृत्यु तथा घाईते भएकाहरुको नामावली
सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today

१. सौरभ कठायत– धनगढी (१९ वर्ष)
२. मुकेश अवस्थी– डडेलधुरा (२२ वर्ष)
३. जान्ती सिंह ठकुरी– कञ्चनपुर (२१ वर्ष)
४. राजेन्द्र साउद– अछाम (२५ वर्ष)
५. प्रकाश धामी– कैलाली (२७ वर्ष)
६. अविषेक भण्डारी– बझाङ (१७ वष)
तपाईको प्रतिक्रिया