धनगढीमा नेपाली कांग्रेस र  एमाले पार्टी कार्यालयमा आगजनी तथा तोडफोड 

मंगलबार भदौ २४, २०८२/ Tuesday 09-09-25
Paschim Today

पश्चिम टुडे, धनगढी २४ भाद्र । 
आक्रोशित प्रदर्शनकारीहरुद्वारा धनगढीमा नेपाली कांग्रेस र  एमाले पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरेका छन् । देशमै आफ्नो सुरक्षित भविष्य खोजिरहेका युवामाथि सरकारको दमन शोषण र युवाहरूको ज्यानै जाने गरे भएको घटनाप्रति ज्यानको बदला ज्यानै लिन्छौ भन्दै सरकार र सरकारले गरेको वेथिति प्रति युवाहरु झनै आक्रोशित भएका छन् । 
युवाहरुको प्रदशर्न नियन्त्रण भन्दा बाहिर रहेको छ ।