संवादमार्फत शान्तिपूर्ण समाधान निकाल्न सेनासहित सुरक्षा निकायको अपिल
मंगलबार भदौ २४, २०८२/ Tuesday 09-09-25
Paschim Today

नेपाली सेनासहित सुरक्षा निकायहरू र मुख्य सचिव तथा गृहसचिवले राजनीतिक संवादबाट अहिलेको परिस्थितिको शान्तिपूर्ण समाधान खोज्न अपिल गरेका छन् ।
अहिले तीनवटै निकाय जेन–जीले कब्जामा लिएका छन् । उनीहरूले संघीय संसद भवन र सिंहदरबार, पार्टी कार्यालयहरू र नेताका घरमा आगजनी समेत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर राष्ट्रपतिले स्वीकृतसमेत गरिसकेका छन् । काठमाडौं मानगरपालिका प्रमखु बालेन शाहले जेन–जीलाई संयम हुन र संसद विघटन गर्ने सर्त राखेर सेनासँग वार्ता गर्न अपिल गरेका थिए ।
तपाईको प्रतिक्रिया