शहीदको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो
बुधबार असोज १, २०८२/ Wednesday 09-17-25
Paschim Today
2025-09-17-04-06-58.jpeg)
काठ्माण्डौँ- जेन-जी प्रदर्शनमा ज्यान गुमाएका शहीदको सम्झनामा आज देशभर शोक मनाइएको छ । देशभर बिदा छ भने नेपालको राष्ट्रिय झण्डालाई आधा झुकाइएको छ ।
सोमबारको मन्त्रिपरिषदको निर्णय अनुसार आज आन्दोलनमा शहीद भएकाको शोकमा मन्त्रालयसहित सरकारी कार्यालयमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
तपाईको प्रतिक्रिया