रेडिकल एकेडेमीको एघारौं बार्षिकोत्सव सम्पन्न

शनिबार श्रावण २३, २०८३/ Saturday 08-08-26
Paschim Today

पश्चिम टुडे, धनगढी २३ साउन । रेडिकल एकेडेमीको एघारौं बार्षिकोत्सव शुक्रबार धनगढी स्थित होटल पौवामा सम्पन्न भएकोे छ ।

रेडिकल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश छेडालको सभावतित्व र सुप प्रज्ञा प्रतिष्ठानका कुलपति श्री रामचन्द्र नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा सुप प्रज्ञा प्रतिष्ठानका उपकुलपति श्री सरस्वती दहाल, प्राज्ञ सदस्य कृष्णा सिराडी लगायतको उपस्थिती रहेको थियो ।