राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस
बुधबार असोज २१, २०८३/ Wednesday 10-07-26
Paschim Today
काठ्माडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोगका अध्यक्ष देवराज विश्वकर्माले सो प्रतिवेदन पेस गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।



-1200x5602026-10-08-04-15-34.jpeg)



तपाईको प्रतिक्रिया