अमेरिकी डलरको मूल्य १५२ रुपैयाँ नाघ्यो, पाउन्ड २०२ रुपैयाँ माथि

मंगलबार कार्तिक ४, २०८३/ Tuesday 10-20-26
Paschim Today

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ १९ पैसा तोकिएको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ९० पैसा र बिक्रीदर १७० रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ २ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

स्विस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ७० पैसा र बिक्रीदर १८४ रुपैयाँ ४३ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०६ रुपैयाँ २४ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९८ पैसा रहेको छ ।

सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९३ पैसा रहेको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७८ पैसा रहेको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७५ पैसा तोकिएको छ । संयुक्त अरब इमिरेट्स ९यूएई० को दिराम एकको खरिददर ४१ रुपैयाँ २७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४३ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा रहेको छ । दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ४० पैसा र बिक्रीदर ११ रुपैयाँ ४४ पैसा तोकिएको छ । थाई भाट एकको खरिददर ४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४ रुपैयाँ ५३ पैसा रहेको छ ।

स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २९ पैसा र बिक्रीदर १५ रुपैयाँ ३५ पैसा रहेको छ । डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा तोकिएको छ । हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३९ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ १८ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १२ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ५ पैसा तोकिएको छ । ओमानी रियाल एकको खरिददर ३९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३९५ रुपैयाँ २९ पैसा रहेको छ ।