पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी

बिहीबार मङ्सिर ४, २०८३/ Thursday 11-19-26
Paschim Today

काठमाडौँ -  पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गर्न प्रहरीले अनुमति लिएको छ । सीआईबीले अदालतबाट प्रक्राउ अनुमति लिएको हो ।