Close This

यसरी हुँदै छ बझाङमा मतदान (तस्बिरहरु)

शनिबार बैशाख १५, २०८१/ Saturday 04-27-24
Paschim Today

कैलाली । बझाङमा आज उपनिर्वाचन मतदान जारी छ । बिहान ७ देखि साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने छन् । बझाङमा ६१ हजार सात सय ४८ मतदाता छन् जहाँ ९३ वटा मतदान केन्द्र , ७४ मतदान स्थल रहेको आयोगले जनाएको छ ।

११ जना चुनावी मैदानमा छन् । एमाले र काङ्ग्रेसबीच प्रतिस्पर्धा हुने बताइएको छ ।