सुनको भाउ ६ हजार ५ सय घट्यो
बुधबार मङ्सिर १०, २०८३/ Wednesday 11-25-26
Paschim Today
काठमाडौं । बुधबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो ।
चाँदीको भाउ तोलामा १०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी आज ३०४० रुपैयाँमा झरेको छ ।







तपाईको प्रतिक्रिया