विवाह बन्धनमा बाँधिए क्रिकेटर रोहित पौडेल
बिहीबार मङ्सिर ११, २०८३/ Thursday 11-26-26
Paschim Today
काठ्माडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन् । २४ वर्षीय पौडेलले सम्रन खड्कासँग विवाह बाँधिएका हुन् ।
आफ्नो विवाहबारे रोहित आफैँले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनीहरूबीच थाइल्यान्डमा विवाह भएको खुलेको छ ।






तपाईको प्रतिक्रिया