Close This

सुदूरश्चिको पर्यटनलाई झल्काउने 'तिम्रो मायामा' म्युजिक भिडियो सार्वजनिक

बुधबार चैत ७, २०८०/ Wednesday 03-20-24
Paschim Today

धनगढी । सुदूरश्चिको पर्यटनलाई झल्काउने तिम्रो मायामा म्युजिक भिडियो सार्वजनिक भएको छ ।सुदुरपश्चिमका मोडल बिर बोहरा र गंगा साउदको मोडलिङ रहेको उक्त भिडियो  आज बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै विमोचन समेत गरिएको छ । 

करिब ७० हजारको लगानीमा बनेको म्युजिक भिडियो प्रेम गीतमा आधारित भए पनि गीतको मूल भाव गरबा दरबार लगायत सुदूरश्चिको पर्यटनलाई विश्व सामु झल्काउने उदेश्य रहेको मोडेल बोहराले बताए  । गीतमा स्वर सिपी परियारले दिएका छन भने निर्देशन अनोल बि.सी.ले गरका छन । भिडियो सिपी परियार युटुव च्यानलबाट सार्वजनिक भएको छ ।