दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ
_6stkxpvDjS2025-05-01-03-50-49.jpeg)
दार्चुला । यहाँको शैल्यशिखर नगरपालिका मातहतमा रहेको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ हुँदै आएको छ । बजेट र जनशक्ति अभावमा अस्पताल सञ्चालनमा कठिनाइ भइरहेको हो । बैतडी र दार्चुलाको मुख्य केन्द्रविन्दुमा पर्ने सो अस्पतालमा मेडिकल सुपरिडेन्ट नवौं तहको दरबन्दी स्थापनादेखि रिक्त छ । दुई जना मेडिकल अधिकृत करारमा छन् । “मेडिकल अधिकृतको दरबन्दी