सहकारी बचतकर्ताका समस्या समाधानको प्रक्रिया सुरु गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सहकारीका बचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। बिहीबार (वैशाख १३ गते) बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालय स्रोतले जनाएको छ। यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद बैठकका तीन निर्णय १० उच्च अदालत पाटनका माननीय न्यायाधीश सुदर्शनदेव भट्टलाई सो अदालतको कामकाज समेत गर्ने गरी