यसरी हुँदै छ बझाङमा मतदान (तस्बिरहरु)

कैलाली । बझाङमा आज उपनिर्वाचन मतदान जारी छ । बिहान ७ देखि साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने छन् । बझाङमा ६१ हजार सात सय ४८ मतदाता छन् जहाँ ९३ वटा मतदान केन्द्र , ७४ मतदान स्थल रहेको आयोगले जनाएको छ । ११ जना चुनावी मैदानमा छन् । एमाले र काङ्ग्रेसबीच प्रतिस्पर्धा

सुदूरपश्चिम सरकार विस्तार अन्योलमा,अन्योलमा नीति तथा कार्यक्रम र बजेट निर्माण

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका दीर्घ सोडारीले एक साता बित्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका सोडारीले हालसम्म नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई मात्रै मन्त्री बनाएका छन् । चौधरी भौतिक पूर्वाधार विकास मन्त्री हुन् । ७ मन्त्रालय रहेको सुदूरपश्चिम सरकारमा बाँकी मन्त्री नियुक्त हुन सकेका

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

 सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै बढी रहेको छ ।  प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार आयातित औलोका बिरामीको सङ्ख्या एक सय ३९ रहेको छ भने स्थानीय औलोका बिरामीको सङ्ख्या ११ रहेको छ । प्रदेशमा औलोका बिरामीको कूल सङ्ख्या एक सय ५० रहेको छ

इलाम र बझाङमा आज मतदान, निर्धक्क भएर भाग लिन आयोगको अपिल

इलाम-२ र बझाङ १ (१) मा आज उपनिर्वाचन हुँदै छ। रिक्त एक प्रतिनिधि सभा र एक प्रदेश सभा सदस्यको पदपूर्तिका लागि दुई निर्वाचन क्षेत्रमा आज मतदान हुन लागेको हो ।  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।  आयोगले निर्धक्क भएर मतदानमा भाग लिन अपिल पनि

किसानको पीडा : आगोले गहुँबाली खायो, अब हामीले के खाने !

 कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बाबास्थानका सन्तोषबहादुर मगरले महिनौ मिहेनत गरेर फलाएको गहुँ काटेर घर भित्र्याउने तयारीमा थिए । त्यहीबेला गत साता एक्कासी आगलागी भएपछि गहुँबालीको थुप्रो खेतमै जलेर खरानी भयो ।   महिनौको मिहेनत आगोको लप्काले क्षणभरमै खरानी भएपछि मगर अहिले निकै चिन्तित छन् । ‘महिनौ मिहेनत गरेर उब्जाएको गहुँको एक दाना

epaschimtoday

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौँ । तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड राखेको सुनको मूल्य यसै साता घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँमा झर्यो । यो साता सुनको

२०८१ बैशाख १४ शुक्रबार
paschimtoday
epaschimtoday

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

२०८१ बैशाख १५ शनिबार
paschimtoday

 सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै बढी रहेको छ ।  प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार आयातित औलोका बिरामीको सङ्ख्या एक सय ३९ रहेको छ भने स्थानीय औलोका बिरामीको

epaschimtoday

अब ह्वाट्सएपमा इन्टरनेट बिनै फोटो र फाइल पठाउन सकिने

काठमाडौँ । हालैका दिनमा म्यासेजिङ एप ह्वाट्सएपले एक पछि अर्को गर्दै फिचरहरुमा काम गरिरहेको छ । एपले अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने फिचरमा काम गरिरहेको छ । 

२०८१ बैशाख ११ मंगलबार
paschimtoday
epaschimtoday

किन्नी झरनामा बढ्दै पर्यटक

२०८१ बैशाख ६ बिहीबार
paschimtoday

बाजुराको त्रिवेणी नगरपालिका–५ मा रहेको किन्नी झरनामा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।  पछिल्लो समय यो झरनाको सामाजिक सञ्जालबाट प्रचारप्रसार हुँदै गएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।  करिब ७० फिट उचाइबाट झर्ने यो

epaschimtoday

नयाँ वर्ष

२०८० चैत ३० शुक्रबार
'.दीर्घराज उपाध्याय.'
epaschimtoday

ठक्करेलाई धौलेइ चिठ्ठी

२०८० चैत १५ बिहीबार
paschimtoday
epaschimtoday

शब्द

२०८० चैत ५ सोमबार
paschimtoday
epaschimtoday

आकृति

२०८० चैत ४ आइतबार
'.हिक्मत थापा.'